सेयर बेच्दा लाग्ने लाभकर घट्यो, अब कति कर तिर्ने ?

  • सोमबार ५ असो २०८३ ०२:३५ PM
सरकारले सूचीकृत कम्पनीको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने पुँजीगत लाभकरको दर हेरफेर गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै धितोपत्रको स्वामित्वमा रहेको अवधिको आधारमा फरक फरक करको दर कायम गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार अबदेखि नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको सेयर वा हितको निःसर्ग (बिक्री) बाट प्राप्त लाभमा नयाँ करको दर लागू