शुक्रबारदेखि तीन दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • सोमबार ५ असो २०८३ ०२:४१ PM
आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार अपराह्न जारी गरेको मनसुन विशेष मौसम बुलेटिन अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा अति