काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ। योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ। योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने र कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ। बैंकका अनुसार कर्जाको सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। यो सुविधा देशभरका ३०० शाखामार्फत उपलब्ध ... The post प्रवासी नेपालीलाई लक्षित गर्दै प्रभु बैंकको ‘प्रवासी समृद्धि घर कर्जा’ योजना सार्वजनिक appeared first on Kalika Khabar.