इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्स १,५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे

  • सोमबार ५ असो २०८३ ०१:३२ PM
काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५ सयभन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन्। सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा उपायबारे ड्राइभर पार्टनरलाई सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम महत्वपूर्ण उपलब्धिमा पुगेको इनड्राइभले जनाएको छ। मोबाइलबाटै पूरा गर्न सकिने गरी तयार गरिएको करिब २० मिनेटको अनलाइन कोर्सले सुरक्षित रूपमा सवारी सञ्चालन, यात्रुसँग व्यावसायिक व्यवहार तथा यात्राका क्रममा उत्पन्न हुन सक्ने विभिन्न परिस्थितिको व्यवस्थापनसम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्छ। कोर्स पूरा गर्ने ड्राइभर पार्टनरले इनड्राइभबाट डिजिटल प्रमाणपत्र प्राप्त ... The post इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्स १,५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे appeared first on Kalika Khabar.