टाटा कमर्सियल सवारीका लागि श्री जाल्पादेवी अटोवर्क्सको सेवा समय राति ९ बजेसम्म

  • सोमबार ५ असो २०८३ ०२:०० PM
काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ। २०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र सेवा दिँदै आएको थियो। नयाँ व्यवस्थासँगै दिनभर व्यावसायिक प्रयोजनमा सवारी सञ्चालन गर्ने ग्राहकले समेत साँझको समयमा आफ्नो सवारीको नियमित मर्मत तथा सर्भिस गराउन सक्नेछन्। ग्राहकको समय र सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राखेर सेवा अवधि रातिसम्म ... The post टाटा कमर्सियल सवारीका लागि श्री जाल्पादेवी अटोवर्क्सको सेवा समय राति ९ बजेसम्म appeared first on Kalika Khabar.