काठमाडौंमा असोज ५ देखि ‘यामाहा ब्लू फेस्ट’, १० लाखसम्म क्यासब्याकसहित ‘द बिगेस्ट एक्सचेन्ज मेला’

  • सोमबार ५ असो २०८३ ०२:०८ PM
काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। मेलामार्फत ग्राहकले यामाहाका नयाँ पुस्ताका मोटरसाइकल तथा स्कुटरमा आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी अपग्रेड गर्न सक्नेछन्। साथै, फाइनान्सिङ तथा विभिन्न अफरमार्फत नयाँ सवारी खरिदलाई सहज बनाउने व्यवस्था गरिएको छ। मेलास्थलमै पुरानो सवारीसाधनको मूल्यांकन गर्न सकिनेछ। त्यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो पुरानो ... The post काठमाडौंमा असोज ५ देखि ‘यामाहा ब्लू फेस्ट’, १० लाखसम्म क्यासब्याकसहित ‘द बिगेस्ट एक्सचेन्ज मेला’ appeared first on Kalika Khabar.