झापाको टाइमलेस होटल पार्किङको थार गाडीमा अचानक आगलागी

  • सोमबार ५ असो २०८३ ०१:२४ PM
झापा :  बिर्तामोडस्थित टाइमलेस होटलको पार्किङमा राखिएको महेन्द्र थार गाडीमा अचानक आगलागी हुँदा सँगै पार्किङ गरिएको अर्को कारसमेत जलेर करिब २२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिर्तामोड नगरपालिका–१ स्थित होटलको पार्किङ क्षेत्रमा सोमबार दिउँसो करिब