इनरुवा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीका विभिन्न वडामा अधिवेशन सम्पन्न भएसँगै क्षेत्रीय नेतृत्वका लागि नेताहरूको सक्रियता बढेको छ। वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएसँगै सुनसरी क्षेत्र नं. ४ मा क्षेत्रीय सभापतिका आकांक्षीहरू समर्थन जुटाउन सक्रिय