विराटनगर : जेसीआई विराटनगरको आयोजनामा सञ्चालित ‘ट्रेनिङ विक २०२६’ अन्तर्गत ‘फाइनन्सियल ३६०°’ विषयक विशेष तालिम सम्पन्न भएको छ। सेप्टेम्बर १९ देखि २४ सम्म सञ्चालन भइरहेको तालिम सप्ताहको तेस्रो दिन पोखरिया माध्यमिक विद्यालयमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई