मौसम विभागले जारी गर्यो आगामी मौसमी चेतावनी, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?
सोमबार ५ असो २०८३ ०१:५५ PM
काठमाडौं : आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्मको अवधिमा वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै उच्च