जीवन विकास स्वयंसेवक दिवसमा १६० स्थानमा सामाजिक काम
सोमबार ५ असो २०८३ ०२:०६ PM
विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा विभिन्न सामाजिक कार्य गर्दै ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको छ। लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते सोमबार ‘जीवन विकासको आह्वान,