नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्राइभेट लिमिटेडको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण सोमबारको कारोबार बन्द रह्यो। आश्विन ४ गते बिहानदेखि The post टीएमएसको डाटा सेन्टरमा देखिएको समस्या आज नै समाधान हुनेमा आशावादी छौंः नेप्से appeared first on Technology Khabar.