सार्वजनिक निर्माणसम्बन्धी सूचना प्रकाशनका लागि राष्ट्रिय दैनिकबाट दररेट माग्दै सडक विभाग

  • सोमबार ५ असो २०८३ ०१:४७ PM
सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, पोखराले सार्वजनिक निर्माणसम्बन्धी सूचना प्रकाशनका लागि राष्ट्रिय दैनिक पत्रिकाहरुबाट दररेट मागेको छ। कार्यालयअन्तर्गतको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना), जोमसोमले दररेट पेस गर्न The post सार्वजनिक निर्माणसम्बन्धी सूचना प्रकाशनका लागि राष्ट्रिय दैनिकबाट दररेट माग्दै सडक विभाग appeared first on Technology Khabar.