असोज ९ देखि ११ सम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
सोमबार ५ असो २०८३ ०७:०४ PM
काठमाडौँ, असोज ५ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गस...