आँखा जाँच गराएकामध्ये ६१ प्रतिशतलाई चस्मा आवश्यक

  • सोमबार ५ असो २०८३ ०७:५० PM
सल्यान समाचारदाता शारदा (सल्यान), असोज ५ गते । सल्यानमा आँखा परीक्षण गराएकामध्ये ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ भोटेचौरमा...