असोज ९ देखि ११ गतेसम्म यी स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

  • सोमबार ५ असो २०८३ ०१:२४ PM
काठमाडौं । आगामी असोज ९ गतेदेखि असोज ११ गतेसम्म नेपालका विभिन्न स्थानमा भारी र अतिभारी वर्षाको सम्भावना देखिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । देशका