काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १३४औँ शाखा विस्तार तथा आफ्नै भवनबाट सेवाको सुरुवात गरेको छ । बैंकले सोमबार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा आफ्नो शाखा विस्तार तथा आफ्नै भवनको उद्घाटन गरेको हो । साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोही भवनबाट प्रदान गर्ने व्यहोरा