काठमाडौं । शेयर बजारमा लगानी गर्नेहरुका लागि पुँजीगत लाभकर घटाउने गरी गरेको निर्णयले औपचारिकता पाएको छ । सरकारले यसअघि गरेको शेयर बजारका लगानीकर्ताहरुका लागि पुँजीगत लाभकर घटाउने गरी गरेको निर्णय औपचारिक रुपमा नेपाल राजपत्रमा प्रकाशित भएको हो । नयाँ व्यवस्था अनुसार अब शेयर होल्ड गर्ने अवधिका आधारमा पुँजीगत लाभकर घटाइएको छ । नेपाल धितोपत्र बोर्डमा