असोज ९ देखि देशभर भारीदेखि अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न आग्रह
सोमबार ५ असो २०८३ ०१:३२ PM
काठमाडौँ / बंगालको खाडीमा विकसित मौसमी प्रणाली शक्तिशाली बन्दै गएपछि आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा