विद्युत् सेवामा लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिने निर्णयमा सरकार

  • सोमबार ५ असो २०८३ ०१:३० PM
असोज, ०५ । सरकार विद्युत् सेवामा लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिने निर्णयमा पुगेको छ । विद्युत् खपतलाई प्रोत्साहन गर्ने बेला सल्लाह नगरी विद्युतमा भ्याट लगाएको भन्दै सुरुदेखि असन्तुष्टि जनाउँदै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अडानले प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले