चावहिल–बौद्धमा ट्रायम्फको नयाँ शोरुम, एकै हप्तामा चारवटा ‘३एस’ शोरुम विस्तार

  • सोमबार ५ असो २०८३ ०१:१२ PM
काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले नेपालमा आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्दै काठमाडौंको चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुम सञ्चालनसँगै चावहिल, बौद्ध तथा आसपासका क्षेत्रका ग्राहकलाई ट्रायम्फका मोटरसाइकल, आधिकारिक सर्भिस र स्पेयर पार्ट्सको सुविधा थप सहज भएको कम्पनीले जनाएको छ। चावहिल–बौद्ध सडकमा रहेको नयाँ शोरुम जेन्स पाल गियर्सले सञ्चालनमा ल्याएको हो। पूर्ण ‘३एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधासहितको शोरुममा ग्राहकले ट्रायम्फका मोटरसाइकल खरिदका साथै दक्ष प्राविधिकबाट आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्ट्सको सुविधा प्राप्त गर्न सक्नेछन्। नयाँ शोरुम सञ्चालनसँगै काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा तथा ... The post चावहिल–बौद्धमा ट्रायम्फको नयाँ शोरुम, एकै हप्तामा चारवटा ‘३एस’ शोरुम विस्तार appeared first on Kalika Khabar.