भोटेकोशी–त्रिशूली विपद् र जलवायु प्रभाव अध्ययन गर्न १५ सदस्यीय संसदीय समिति गठन

  • सोमबार ५ असो २०८३ १२:१९ PM
काठमाडौं : भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८०