गाउँमै तरकारी खेती गरेर वार्षिक १५ लाखसम्म कमाउँदै तुलसा

  • सोमबार ५ असो २०८३ १२:३३ PM
तेह्रथुम : रोजगारीका लागि गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्तीहरू रित्तिँदै गएका छन्। तर म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकी भने आफ्नै गाउँको माटोमा मेहनत गरेर वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्। करिब