नागरिकसँगको विश्वास र साझेदारीमा जोड दिन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • सोमबार ५ असो २०८३ ०१:०७ PM
काठमाडौं : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन