स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

  • सोमबार ५ असो २०८३ १२:१७ PM
स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते भएको वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिए ।