पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

  • सोमबार ५ असो २०८३ १२:२० PM
समितिले अस्पतालको अनुमति/स्तरवृद्धिसम्बन्धी कानुनी व्यवस्था, प्रकृयालगायतका विषयमा छानबिन गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।