सिंहदरबारको क्यान्टिन महँगो भयो, सिंहदरबारलाई शाकाहारी बनाउँः खगेन्द्र सुनार

  • सोमबार ५ असो २०८३ १२:२६ PM
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा महँगी र अव्यवस्थित संरचना रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।