राष्ट्रिय सभाबाट संक्रामक पशु रोग नियन्त्रण विधेयक पारित

  • सोमबार ५ असो २०८३ १२:३५ PM
राष्ट्रिय सभाको सोमवारको बैठकले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।