राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ ’ सर्वसम्मतिले पारित

  • सोमबार ५ असो २०८३ ०६:०२ PM
काठमाडौँ, असोज ५ गते।  राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन...