६३ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

  • सोमबार ५ असो २०८३ ०६:५२ PM
काठमाडौँ, असोज ५ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म आयोजना हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत तेस्रो दिन सोमबार...