नेशनल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, सम्पत्ति शुद्धीकरणदेखि एआई र डिजिटल मार्केटिङसम्म प्रशिक्षण

  • सोमबार ५ असो २०८३ १२:३८ PM
भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूको सम्मान तथा सदस्यता वितरणका लागि भैरहवास्थित होटल सिद्धार्थ भिलासामा आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम दुई रात तीन दिनसम्म