प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’, ३ करोडसम्म घर कर्जा

  • सोमबार ५ असो २०८३ १२:२२ PM
काठमाडौँ / प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै प्रभु प्रवासी समृद्धि योजना २०८३/८४ सार्वजनिक गरेको छ। बैंकले प्रवासी नेपालीलाई