सुर्खेतमा अथरको १६औँ एक्सपेरियन्स सेन्टर, असोज ११ सम्म विशेष अफर
सोमबार ५ असो २०८३ १२:५२ PM
सुर्खेत / अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्क विस्तार गर्दै सुर्खेतमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले असोज ५ गते वीरेन्द्रनगर१२, एअरपाेर्ट चाेक,