हस्पिटालिटीमा दक्ष जनशक्ति अभाव, अप्रेन्टिसशिपको कोटा बढाउन माग

  • सोमबार ५ असो २०८३ ०१:०५ PM
काठमाडौँ / हस्पिटालिटी क्षेत्रमा अप्रेन्टिसशिप कार्यक्रमलाई थप विस्तार, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा होटल संघ नेपालले नीति संवाद कार्यक्रम आयोजना गरेको छ। सोमबार होटल संघ नेपालका