काठमाडौं। सर्वोच्च अदालतले राहदानी विभागले ई–राहदानी छपाइ तथा आपूर्तिका लागि गरेको ठेक्का प्रक्रिया कानुनसम्मत रहेको ठहर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले राहदानी विभागले गरेको ठेक्का निर्णय तथा त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कानुनसम्मत रहेको ठहर गरेको हो। राहदानी विभागले ई–राहदानीसम्बन्धी ठेक्काका लागि जर्मनीका कम्पनीहरूलाई छनोट गरेपछि प्रतिस्पर्धी फ्रान्सेली… Continue reading सर्वोच्चले सदर गर्यो राहदानी छपाइको ठेक्का, आइडिमियाका तीन रिट खारेज