ठूलो वर्षाको सम्भावनालाई लिएर सरकारको निगरानी बढ्यो, अब दिनमा तीन पटक सूचना

  • सोमबार ५ असो २०८३ १२:३९ PM
काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गएको न्यूनचापीय प्रणालीको प्रभाव आगामी बिहीबारदेखि नेपालमा देखिन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी तथा सूचना प्रवाहलाई तीव्र बनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले न्यूनचापीय प्रणालीको निरन्तर अनुगमन भइरहेको र यसको अवस्थाअनुसार भोलिदेखि प्रत्येक दिन तीन पटकसम्म सूचना तथा जानकारी सार्वजनिक गरिने… Continue reading ठूलो वर्षाको सम्भावनालाई लिएर सरकारको निगरानी बढ्यो, अब दिनमा तीन पटक सूचना