असोज ८ गतेदेखि प्रभाव पार्ने मौसमी प्रणाली प्रति उच्च सावधानी अपनाउन मौसमविद्हरुको सुझाव

  • सोमबार ५ असो २०८३ १२:१३ PM
काठमाण्डौ । असोज ८ गते अर्थात् आउँदो बिहिबारदेखि नेपालका विभिन्न भू–भागमा मुसल्धारे वर्षा हुन सक्ने प्रक्षेपण मौसमविद्हरूले गरिरहँदा सरकारी निकायहरूले भने कति वर्षा हुन्छ भन्ने अहिले नै भन्न सकिने अबस्था नरहेको बताएका छन् । मौसमी गतिविधिलाई नजिकबाट नियालिरहेको र अबस्था एकिन भएपछि जानकारी गराउने जल तथा मौसम बिज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसितContinue reading "असोज ८ गतेदेखि प्रभाव पार्ने मौसमी प्रणाली प्रति उच्च सावधानी अपनाउन मौसमविद्हरुको सुझाव"