पेन्सन सुनिश्चितताको माग गर्दै त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा

  • सोमबार ५ असो २०८३ १२:०८ PM
काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूले निवृत्तिभरण (पेन्सन) सुनिश्चित गर्न माग गर्दै १५९ दिनदेखि अनिश्चितकालीन धर्ना जारी राखेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल कमर्स क्याम्पस, मिनभवन तथा पाटन क्याम्पसलगायतका प्राध्यापक तथा कर्मचारीहरू पेन्सनमा भएको विभेद