महासभामा जानुअघि प्रधानमन्त्री बालेनले गरे कांग्रेस नेतासँग छलफल

  • सोमबार ५ असो २०८३ ११:२३ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न अमेरिका जानुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्तामा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा सहभागी थिए । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा