उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबिच बाढी प्रभावितको पुनःस्थापनाबारे छलफल

  • सोमबार ५ असो २०८३ ०५:०५ PM
काठमाडौं, असोज ५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबिच शिष्टाचार भेटवार्ता भएको छ ।भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएक...