भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
सोमबार ५ असो २०८३ ०५:०८ PM
काठमाडौँ, असोज ५ गते। प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधिसभाको आ...