जलवायु परिवर्तनले हिमालमा पारेको असर अध्ययन गर्न संसदीय विशेष समिति गठन

  • सोमबार ५ असो २०८३ ११:२८ AM
काठमाण्डु – जलवायु परिवर्तनले हिमालमा पारेको असर र हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विपद्का सम्बन्धमा अध्ययन गर्न संसदीय विशेष समिति गठन गरिएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले १५ सदस्यीय समिति गठन गरिएको घोषणा गरे । गठित समितिको नाम ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ राखिएको छ । विषयगत