प्रहरी हिरासतमा लिँदा बिना कारण हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

  • सोमबार ५ असो २०८३ ११:५५ AM
काठमाण्डु – सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई बिना कारण हत्कडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार सरकारसहित सम्बन्धित निकायका नाममा अन्तरिम आदेश जारी गरेको हो । विवेक चौधरी, रोशन आउजी र विकास यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान