काठमाडौं । नेपालमा सम्पन्न पीएमजीओ २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको फोर थ्राइभ्स ईस्पोर्टले जितेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा फोर थ्राइभ्स ईस्पोर्टले उत्कृष्ट प्रदर्शन गर्दै कुल २०९ अंकसहित उपाधि जितेको हो । प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट पब्जी मोबाइल ईस्पोर्ट टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । रोमाञ्चक प्रतिस्पर्धामा नेपालको टी २ के