स्कुलको बिल भुक्तानीमा घुस माग्ने इन्जिनियरसहित ३ जना अख्तियारको फन्दामा, बाँडीचुँडी खाने योजना फेल !

  • सोमबार ५ असो २०८३ १२:०६ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सवइन्जिनियर रविन