नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न निरीक्षण टोली खटाएको छ । बोर्डले प्राविधिक लगायतका समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पहिल्याउनका लागि बोर्डका उप कार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको हो। बोर्डबाट खटिएको टोलीबाट पेश हुने सुझावका आधारमा आगामी दिनहरूमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित एवं The post शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली appeared first on Businesspana.