त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूले निवृत्तिभरण (पेन्सन) सुनिश्चित गर्न माग गर्दै १५९ दिनदेखि अनिश्चितकालीन धर्ना जारी राखेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल कमर्स क्याम्पस, मिनभवन तथा पाटन क्याम्पसलगायतका प्राध्यापक तथा कर्मचारीहरू पेन्सनमा भएको विभेद अन्त्य गर्न माग गर्दै धर्नामा बसेका हुन्। धर्नामा सहभागी प्राध्यापक चन्द्रदेव लामिछानेएक प्राध्यापकका अनुसार २०६६ साल भदौ २६ गतेभन्दा अगाडि