काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण पहिचान गरी समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्। उनले ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ मेथड’मा आधारित कार्ययोजना अघि बढाइएको जानकारी दिए। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले… Continue reading सरकारले पहिचान गर्यो एलपीजी ग्यास अभावको मूल कारण, समाधानका लागि आन्तरिक समिति गठन