सुर्खेत। नेपालका लागि एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले कर्णाली प्रदेशमा विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा आफ्नो १६औं ‘एथर एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा सञ्चालनमा आएको सेन्टरबाट ग्राहकले एथरका विद्युतीय स्कुटरको अवलोकन, टेस्ट राइड तथा खरिद गर्न सक्नेछन्। सेन्टरमा एथरको लोकप्रिय ४५० सिरिजसँगै पारिवारिक प्रयोगका लागि लक्षित ‘एथर रिज्टा’ सिरिज उपलब्ध छन्।… Continue reading सुर्खेतमा एथरको नयाँ एक्सपेरियन्स सेन्टर, ग्राहकलाई विशेष अफर