बीपीसीले काठमाडौंमा एसीसीए क्रिकेट लिग आयोजना गर्ने, प्रतिस्पर्धामा १६ टोली

  • सोमबार ५ असो २०८३ ११:५१ AM
काठमाडौं । द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले काठमाडौंमा ‘एसीसीए प्रस्तुत बीपीसी क्रिकेट लिग २०२६’ आयोजना गर्ने भएको छ। चारदिने इन्डोर क्रिकेट प्रतियोगिता यही सेप्टेम्बर २३ देखि २६ गतेसम्म बूढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुने भएको हो। प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीएबाट स्वीकृत शैक्षिक साझेदार, एसीसीएबाट स्वीकृत रोजगारदाता तथा… Continue reading बीपीसीले काठमाडौंमा एसीसीए क्रिकेट लिग आयोजना गर्ने, प्रतिस्पर्धामा १६ टोली